काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले डेडिकेटेड तथा ट्रंक लाइनको बाँकी बक्यौता भुक्तानी गरेको छ ।
सोनापुरले प्राधिकरणलाई पहिलो किस्ता तिरेपछि मंगलबार साँझ विद्युत लाइन जडान भएको छ ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका प्राधिकरणले जनाएको छ । सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ ।






प्रतिक्रिया दिनुहोस्