Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १०.३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र ५.३५ प्रतिशत नगद लाभांशको घोषणा गरेको हो ।

तीन अर्ब ५५ करोड चुक्ता पुँजी रहेको सांग्रिलाको बोनस सेयरपछि चुक्ता पुँजी तीन अर्ब ७२ करोड पुग्ने छ । बैंकले बोनस सेयर नगद लाभांश गरेर ३६ करोड ८३ लाख रुपैयाँ सेयरधरनीलाई वितरण गर्न लागेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime