काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा बोनस सेयर ४.७५ प्रतिशत र करका लागि ०.२५ प्रतिशत नगद लाभांश रहेको छ ।
कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।






प्रतिक्रिया दिनुहोस्