Skip to content

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा, बोनस र नगद कति ?

nabil bank

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा बोनस ५.६३ प्रतिशत बोनस सेयर र कर सहित ४.३६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

संस्थाले घोषणा गरेको यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime