Skip to content

नेशनल फण्ड म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने

nabil bank

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्टले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २१ करोड ६ लाख रुपैयाँको २१ लाख ६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ ।

नेशनल फण्ड म्यानेजमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाई तथा सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच सम्झौता भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime