Skip to content

नगद लाभांश घोषणा गरेको आईसीएफसी फाइनान्सको बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । सेयरधनीलाई १५.७८ प्रतिशत नगद लाभांश घोषणा गरेको आईसीएफसी फाइनान्सले साधारणसभा बोलाएको छ ।

कम्पनीले मंसिर २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको हो । सभा प्रयोजनका लागि मंसिर १९ गते बुक क्लोज गर्न भएको छ ।

मंसिर १८ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् भने सभामा भाग लिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime