काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत (वित्त)मा ऋषि राम पण्डित नियुक्त भएका छन् ।
पण्डित मंसिर ७ गतेदेखि एचआईडिसीएलमा स्थायी नियुक्त भएका हुन् । उनी यसअघि धितोपत्र बोर्डमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्