Skip to content

बालेन सरकारलाई तीनमहलेसहित हानको १ दर्जन सुझावः होटललाई उद्योगसरह मान्यता र भारतबाट आउने पर्यटकको गणना गर्नु पर्ने

काठमाडौं । होटल संघ नेपाल ९हान० ले सरकारलाई पर्यटन क्षेत्रको विकास र विस्तारका लागि तीनमहलेसहित १२[...]

चिन्ता चाडपर्वकोः चीनतर्फका व्यापारिक नाका बन्द, तातोपानी नाका तत्काल खोल्न सांसदको माग

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर आगामी[...]

एक्सट्रीमको विशेष अभियान: एनपीएल सिजन ३ मा एक्सट्रीम इनर्जी ड्रिङ्कको साझेदारी टीयू मैदानबाहिर ७ टोलीका लागि ७ गेट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि नै एक्सट्रीम इनर्जी ड्रिङ्कले प्रतियोगिताको[...]

विपद् प्रभावित नागरिकलाई आर्या फार्माल्याबद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बाढी तथा विपद् प्रभावित नागरिकलाई समुदायमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आर्या फार्माल्याब र[...]

ट्रस्ट इक्विटी भेन्चरको दोस्रो साधारणसभा सम्पन्न, १० प्रतिशत नगद लाभांश वितरण

काठमाडौं । ट्रस्ट इक्विटी भेन्चर प्रालिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको बुद्धनगरस्थित बेस्ट वेस्टर्न[...]

नेपाल–भारत आर्थिक सहकार्य तथा संस्थागत समन्वय सुदृढीकरणबारे निक्की र एफएनसिसिआइ बीच छलफल

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच नेपाल–भारत आर्थिक[...]