इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले आयोजना प्रभावित: बैंक ग्यारेन्टी, बीमा, धरौटी तथा पेस्कीसम्बन्धी व्यवस्था सहजीकरण गर्न माग
सिद्धार्थनगर । लुम्बिनी निर्माण व्यवसायी सङ्घले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर[...]