Skip to content

एमाले अध्यक्ष केपी ओलीले भने– देश प्रतिक्रान्ति र बर्बादीतर्फ धकेलिएको छ, लोकतान्त्रिक विधिबाट रोक्नुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै देशलाई अप्रत्याशित रूपमा देश प्रतिक्रान्तितिर धकेलिएको बताएका छन्।

उनले भने, ‘देश बर्बादीतर्फ धकेलिएको छ, यस अवस्थालाई हामीले अविलम्ब लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासन युक्त, भ्रष्टाचारमुक्त र विकासोन्मुख शान्तिपूर्ण बाटोमा फर्काउनुपर्नेछ।’

उनले एमालेको नीति राम्रो भएर सबैभन्दा धेरै प्रहार भएको जिकिर गरे। एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधारमा रहेको बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi