Skip to content

केही कारणले घटेको छ! मैले बुझेका निम्न कारणहरु :

nabil bank

सन्तोष राज बजगाई : 


बजार
घटनु अस्वाभाविक नै हो भन्न
मिल्दैन ,केही कारणले घटेको ! मैले बुझेका
निम्न कारणहरु :
.
बजार निरन्तर बुल साईकलमा थियो २९२ बाट
सुरु भएको बुल १८०० लाईनै पार गरि १९०० छुन लागेको थियो १९०० छुन
नपाउदै बजार रिभर्स जोनमा पुग्यो, निरन्तर रुपमा
बजार कम हुँदै गयो
हामीले एउटा कुरा बुझ्न जरुरी कि बुल
आधारभुत हिसाब सङ्गै सङ्गै मनोबैज्ञानिक हिसाबले पनि अघि कुदिरहेको हुन्छ बुलमा नयाँ
लगानिकर्ता बियर नदेखेको
लगानिकर्ताहरु अलिक बढी नै बजार प्रती
सकारात्मक भै दिन्छ्न ,बजार
वृद्धि हुनको लागि मात्र बनेको हो,बजार बाट
कमाउने मात्र हो भन्ने विचार
भाईरल हुने गर्दछ यस्ता लगानिकर्ताले
बुललाई मज्जाले कुदाउछ्न बुललाई अत्याधिक
गतिले कुदाउन खोजिदा बुल थाक्छ अघि बढनको
निमित्त उसलाई केही समय आराम चाहिने गर्दछ ,यहि कारणले गर्दा हामी लामो करेक्सन (सेकुलर बियर तर्फ ) जाने गर्दछौ अहिले हाम्रो
बजारमा भएको पनि त्यही हो एउटा
उदाहरण : NTC मा नयाँ लगानीकर्ताको
अँखा पुगेन , NTC कुदेन अहिले अरु
सबै थाकेर भुमिमा खस्दा टीकेर बसिरहेको
.
कालो धन छानविनले पनि
एक प्रकारको प्यानिक सिर्जना गर्यो धितोपत्र बोर्डले
छानविन समिती खारेज गर्यो
तर पनि कुनै दिन फेरि यहि मुद्धा बिउतिने सक्ने मनोबैज्ञानिक कारणले गर्दा बजारमा सेलिङ्ग प्रेसर आएको पाईन्छ त्यस्तै श्रोतको
चिन्ता नभएका लगानिकर्तामा पनि STOP LOSS को मनोबैज्ञानिक असर
पुगेको भोलि
पर्सि नि बजार कम
हुन्छ भने आज किन
सेयर नबेच्ने, भोलि पर्सि फेरि किन्दा त्यही पैसाले अझै धेरै सेयर आउने कुराले उनिहरुलाई अहिले सेयर बेच्न लगाईरहेक
.बजार कम हुन दिनुमा
मिडियाको पनि केही योगदान शिर्षक
नै लगानीकर्ता तर्साउने खालका हुन्छ्न भित्र नेप्सेको
डाटा मात्र हुने बाहिर चाहिँ
लगानीकर्तालाई मनोबैज्ञानिक त्रास दिने काम भैरहेको
.
अघिल्लो हप्ता बजारलाई जुवा घर नै बनाईयो
एक दिन नेप्से
परिसूचक % ले कमि
भयो अर्को दिन % ले वृद्धि
भयो त्यसपछिको एकै दिनमा बजारमा निकै उतारचढाव भयो यी घटनाले
गर्दा नयाँ लगानीकर्ता बजार प्रती त्यति खुशी भएनन्न। उनिहरुको आत्मवल कम भयो
एक जना लगानीकर्ता मित्रले भन्नू भयोदुख गरेर कमाएको पैसा हो यार, जुवानै
रहेछ नि यार यो
बजार भन्ने कुरा ,कुन दिन
के हुन्छ थाहा छैन , बरु % मा बैंकमा
राख्छु वास्तवमा ती
मित्रको कुराले मेरो मन छोयो। अघिल्लो
हप्ताको घटनाले बजार प्रती लगानिकर्ताको धारणा केही नकारात्मक भएकै , केही लगानिकर्ता
बाहिरेको पनि हामी अनुभव गर्न सक्छौ
.अर्को कुरा पोर वर्षपाउने लाभांश अहिले पाउने
लाभांशमा खासै ठुलो अन्तर नहोला ,व्यापक बोनस राईटले गर्दा
कम्पनीलाई लाभांशमा व्यापक सुधार गर्न गाह्रो पोर
साल सस्तो मुल्यमा कम्पनीको सेयर किन्दाको लाभांश अहिलेको लाभांश
एकै भने किन
अहिले धेरै मुल्य हाल्ने ? एक जना लगानिकर्ताले
दिएको जवाफ
मेरो
विचारमा अहिले बजार कमि आउनुमा मनोबैज्ञानिक असर मुख्य कुरा लाग्यो। करेक्सन बुल बजारमा सामन्य कुरा हो , यसमा आत्तिनु हुन्न तर सेफ
कम्पनी छान्दै जानु पर्छ सेफ कम्पनी
भन्नाले धेरै प्रतिफल दिने तर बजार मुल्य
कम भएका सामान्य रुपमा
बजारमा २०% प्रतिशत कमि आएकोे अवस्थामा बजार बियर साईकल तर्फ उन्मुख हुन्छ। अहिले नै हामी बियरमा
छौ भन्न सक्ने अवस्था छैन
निस्कर्स
: अहिले बजार बियर हुनु भनेको मनोबैज्ञानिक त्रास हो

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi