Skip to content

मंगलबारको बजार : कारोवार रकम र नेप्से परिसूचक दुवैमा गिरावट

nabil bank


लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ४  दशमलव १८ अकले घटेर ११८३ दशमलव ८९ को विन्दुमा पुगेको छ। आज १७ करोड ९५ लाख बराबरको शेयर खरिद बिक्री भयो।
 कारोवार रकमपनि सोमबारको तुलनामा घटेको छ।

आज ट्रेडिंग, निर्जीवन बीमा, हाईड्रो र अन्य  उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै उत्पादन मुलक कम्पनीको उपसूचकमा  उपसुचकमा १ दशमलव ०३  प्रतिशतको  गिरावट देखियो।  

  
आज सबै भन्दा धेरै ग्लोबल आईएमई बैंकको  शेयर किनबेच भयो।  ग्लोबल आईएमई बैंकको  १  करोड १६ लाख   बराबरको  शेयर किनबेच  भयो। 
आज साल्ट ट्रेडिंगको  शेयर मूल्य सबै भन्दा धेरै ४  दशमलव ८३ प्रतिशतले बढ्यो भने  गोर्खा फाईनान्स को शेयर  मूल्य  ४  दशमलव ५४  प्रतिशतले घट्यो।

आज बजारको न्यून विन्दु ११८१ दशमलव ९८  विन्दु रहेकोमा बजार त्यो भन्दा  माथि  ११८३  दशमलव ८९ को विन्दुमा बन्द भएको छ।  बजार आज खुलेबाट घट्न थालेको थियो  । 












हेरौ आज धेरै कमाउने १० कम्पनी :



हेरौ आज धेरै गुमाउने  १० कम्पनी :




हेरौ आज धेरै कारोवार भएका १० कम्पनी :



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi