लगानीन्युज/काठमाडौँ : आज नेप्से परिसूचक ४ दशमलव १८ अकले घटेर ११८३ दशमलव ८९ को विन्दुमा पुगेको छ। आज १७ करोड ९५ लाख बराबरको शेयर खरिद बिक्री भयो।
कारोवार रकमपनि सोमबारको तुलनामा घटेको छ।
आज ट्रेडिंग, निर्जीवन बीमा, हाईड्रो र अन्य उपसुचक बाहेक सबै उपसुचकमा घटे। सबै भद्ना धेरै उत्पादन मुलक कम्पनीको उपसूचकमा उपसुचकमा १ दशमलव ०३ प्रतिशतको गिरावट देखियो।
आज बजारको न्यून विन्दु ११८१ दशमलव ९८ विन्दु रहेकोमा बजार त्यो भन्दा माथि ११८३ दशमलव ८९ को विन्दुमा बन्द भएको छ। बजार आज खुलेबाट घट्न थालेको थियो ।


















प्रतिक्रिया दिनुहोस्