Skip to content

एशोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपालले दियो वैकल्पिक लगानी कोषको मस्यौदामा सुझाव

nabil bank

लगानीन्युज/काठमान्डौ: एशोसिएसन अफ इन्भेस्टमेन्ट प्रोफेशनल्स नेपाल (एआईपीएन)ले धितोपत्र बोर्डलाई  वैकल्पिक लगानी  कोषको मस्यौदामा सुझाव सुझाव पेश गरेको छ। बोर्डले  वैकल्पिक लगानी कोष सम्बन्धी नियमावली,२०७५ को मस्यौदा तयार गरी सरोकारवाला संग सुझाव माग गरेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi