Skip to content

व्यवसायको हिसाबमा कुन नन-लाईफ इन्स्योरेन्स अगाडि ?

nabil bank
लगानीन्युज/काठमान्डौ : नेप्सेमा सुचिकृत १५ निर्जीवन बीमा कम्पनी मध्य व्यवसायको आधारमा शिखर  इन्स्योरेन्स अग्रस्थानमा छ। आर्थिक वर्ष  ७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदनलाई आधार मान्दा  शिखर इन्स्योरेन्सले ३ अर्ब ३७ करोड बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ७७ करोड बराबरको  खुद शुल्क आर्जन गरेको छ।  
बीमा लेख संख्याको आधारमापनि शिखर इन्स्योरेन्स नै अगाडी छ।  शिखर इन्स्योरेन्ससंग २ लाख ९३ हजार बीमा लेख संख्या कायम छन्।  
बीमा शुल्क आर्जनका आधारमा निर्जीवन बीमा कम्पनीहरु :
बीमा लेख संख्याको आधारमा निर्जीवन बीमा कम्पनीहरु :
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi