Skip to content

रिडी हाईड्रोपावरले प्रस्ताव गरेको बोनसको लागि बुक क्लोज कहिले ?

nabil bank

लगानीन्युज/काठमान्डौ: नेप्सेमा प्राप्त सुचना अनुसार रिडी हाईड्रोपावर  द्वारा प्रस्तावित ६ प्रतिशत बोनस शेयर र कर प्रयोजना  लागि ० दशमलव ३१५ नगद  लाभासको लागि बुक क्लोज मिति तय गरेको छ।  
प्रकाशित सुचना अनुसार कम्पनीले  यही २०७५/०६/०७ गते एक दिनका लागि बुक क्लोज मिति तय गरेको छ।  असोज ६ गते सम्म कायम शेयर धनीले उक्त लाभास प्राप्त गर्ने छन्।  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi