Skip to content

व्यवसायको हिसाबमा कुन लाईफ इन्स्योरेन्स अगाडि ?

nabil bank



लगानीन्युज/काठमान्डौ: नेप्सेमा सुचिकृत ७ जीवन बीमा कम्पनी मध्य व्यवसायको आधारमा नेपाल लाईफ इन्स्योरेन्स अग्रस्थानमा छ। आर्थिक वर्ष  ७४/७५ को चौथो त्रैमासको वित्तिय प्रतिवेदनलाई आधार मान्दा नेपाल लाईफले १६ अर्ब १७  करोड बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ भने  १६ अर्ब १  करोड बराबरको  खुद शुल्क आर्जन गरेको छ।  

बीमा लेख संख्याको आधारमापनि नेपाल लाईफ इन्स्योरेन्स नै अगाडी छ।  नेपाल लाईफ इन्स्योरेन्ससंग ११ लाख ५२  हजार बीमा लेख संख्या कायम छन्।  
बीमा शुल्क आर्जनका आधारमा जीवन बीमा कम्पनीहरु :



बीमा लेख संख्याको आधारमा जीवन बीमा कम्पनीहरु :


Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi