Skip to content

बुटवलमा पुष ७ गते र ८ गते शेयर तालिम आयोजना हुने ! (विवरण सहित )

nabil bank
 
लगानीन्युज/बुटवल: बुटवलमा दुई दिने शेयर बजार तालिम आयोजना हुने भएको छ । कार्यक्रम सफल नेपाल  इन्भेस्टमेन्ट कम्पनी र लाईन्स क्लब अफ बुटवल सिटिको संयुक्त आयोजनामा पुष ७  गते र ८ गते  (शनिबार र आईताबार) को दिन सञ्चालन गरिने भएको छ ।
लाईन्स क्लब अफ बुटवल सिटिका प्रेसिडेन्ट दिपक श्रेष्ठका अनुसार लाईन्स क्लबले यस प्रकारको तालिम बुटवलमा पहिलो पटक गर्न लागेको र यस बाट राजधानी बाहिर शेयर बजार विस्तारको लागि सहयोग पुग्ने जानकारी दिनु भयो।  
“काठमान्डौ उपत्यका बाहिर यस प्रकारका तालिमले शेयर बजार विस्तार हुन सहयोग हुने छ ” सफल नेपाल इन्भेस्टमेन्टका अध्यक्ष कमल तिवारीले  लगानीन्युज संग कुरा गर्दै भन्नु भयो।

तालिममा सन्तोष राज बजगाईले  ट्रेनरको भूमिका निर्वाह गर्नु हुने छ। सन्तोष राज बजगाई हाल कुस्माखर इन्भेस्टमेन्टका प्रमुख कार्यकारी अधिकृत हुनहुन्छ।

तालिम सम्बन्धी अन्य जानकारी :



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi