Skip to content

चितवनमा चैत्र २ गते शेयर तालिम आयोजना हुने

nabil bank
लगानीन्युज/काठमान्डौ: लगानी स्कुलको आयोजनामा चैत्र १६ गते एक दिने शेयर तालिम आयोजना हुने भएको छ। होटल रेड कार्पेटमा सो तालिम आयोजना हुने भएको छ। 
नवप्रवेशीलाई लक्षित शेयर तालिममा सहभागी हुन 9851186170 मा सम्पर्क गर्न सकिने छ। तालिममा सन्तोष राज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्नु हुने छ।
लगानी स्कुलले राजधानी र राजधानी बाहिर शेयर तालिम आयोजना गर्दै आएको छ। “लगानी स्कुलले शेयर तथा वित्तिय साक्षरता कार्यकममा आगामी दिनमा अझै धेरै काम गर्ने छ”; लगानी स्कुलका उपाध्यक्ष डा.विनोद घिमिरेले लगानी न्युज संग कुरा गर्दै भने।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi