Skip to content

आज देखि सुरु भयो माथिल्लो तामाकोशी हाइड्रोपावरको शेयर कारोबार

nabil bank

लगानीन्युज/काठमाडौँ :   आज पुस २९ गते देखि माथिल्लो तामाकोशी हाइड्रोपावरको कारोबार नेपाल स्टक एक्सचेञ्जमा सुरु  भएको छ। यस कम्पनी को शेयरलाई नेप्सेले कम्तिमा ७४ रुपैया देखि २२४ रुपैया ६७ पैसा सम्म रेन्ज तोकेको थियो।

 यस कम्पनीको  शेयरलाई कारोबार गर्न UPPER संकेत प्रदान गरिएको छ । 
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi