Skip to content

तामाकोशीको शेयर मूल्य लगातार दुई दिन देखि ओरालो; खरिदकर्ताको कमी

 लगानीन्युज/काठमान्डौ: हिजो ३४२ सम्म पुगेको तामाकोशीको बजार मूल्य आज भने प्रतिकित्ता २६३ मा बन्द भएको छ। खरिद कर्ता निकै हावी भएको माथिल्लो तमाकोशीमा हिजो कारोवार हुँदा हुँदै बाट खरिद कर्ता कम हुँदै गएका थिए। आज पनि खरिद कर्ता भन्दा बिक्री कर्ता नै हावी थिए। आज तामाकोशीको बजार मूल्य ९ दशमलव ९३ प्रतिशतले कमी आउंदै २६३ पुगेको छ।

आज बजार बन्द हुँदा सम्म तामाकोशीको मार्केट डेप्थमा कुनै पनि खरिद कर्ता देखिएको थिएन। यसको मतलव खरिद कर्ता भन्दा बिक्री कर्ता नै हावी भएको प्रस्ट हुन्छ।





आज माथिल्लो तामाकोशीको शेयर मूल्य सर्वाधिक घटेको छ :




Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi