अर्जुन तिमल्सिना /काठमान्डौ : स्पर्श लघुवित्त वित्तीय संस्थाले फाल्गुन २६ गतेदेखि आईपिओ निष्काशन गरेको छ । एक सय रुपैयाँ अंकित मुल्यमा लघुवित्तले निष्काशन गर्ने २ लाख ६९ हजार ६३० कित्ता आईपिओ मध्ये सर्वसाधारणलाई २ लाख ५२ हजार कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन गर्न सकिनेछ । फाल्गुन २९ गते सम्म आवेदन दिनु पर्ने छ।
लोकप्रिय
आईपीओ निकाल्दा देखाइएको नाफा, नेटवर्थ र ईपीएसको सपना वास्तविकतामा हरायो, ७६ कम्पनीको वित्तीय विवरणमा ठूलो अन्तर
विद्युत् प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग, दसौँदेखि पाँचौँ तहसम्म आवेदन खुला
लक्ष्मीपूजामा विद्युतको उच्च माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउँदै अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिज (तस्विरहरु)










प्रतिक्रिया दिनुहोस्