काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।
टेलिकमको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
साधारणसभाले अनुमोदन गरेपछि टेलिकमले सेयरधनीलाई लाभांश दिने छ ।
निर्वाचन लगत्तै राष्ट्र बैंकले डेपुटी गभर्नर पाउने, चर्चामा रहेकामध्ये कसको सम्भावना कति ?
रास्वपाको चितवन भेलाः हरि ढकालको माइक काटियो, बालेन भन्छन्– बोल्नै दिँदैनन् यार..
धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज, ८ पटक बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा
काठमाडौं महानगरले सुरु गर्यो ४० सहकारीको अनुगमन, १४ प्रकारका कागजात तयार राख्न निर्देशन
प्रतिक्रिया दिनुहोस्