Skip to content

विदेशी लगानीकर्ता भित्राउने योजनामा महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने 

काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीलाई ६.४० प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ । 

बैंकको साधारणसभाले सेयरधनीलाई दिन लागेको लाभांश पारित गरेको हो । 

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७९र८० सम्मको मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ६।४० प्रतिशत नगद लाभांश ९लाभांशमा लाग्ने कर सहित० वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

बैंकमा विदेशी रणनीतिक साझेदार ल्याउने भित्राउन प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ । 

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदाररलगानी कर्ताको रुपमा भित्र्याउने प्रस्ताव पारित गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T