Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं ।  गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। 

शुक्रबार बिहान बसेको बैंकको ५९८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima