Skip to content

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ११ प्रतिशत लाभांश दिने

nabil bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलेले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त कम्पनीले हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत (कर प्रयोजनार्थसहित) का दरले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

उक्त कम्पनीको सञ्चालक समितिको आइतबार  बसेको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi