शुक्लाफाँटाका किसान तोरीमा दाइँ लगाउँदै लगानी न्यूज २८ माघ २०८०, आईतवार ०८:४२फेब्रुअरी 11, 2024 शुक्लाफाँटा नगरपालिका–९ का किसान तोरीमा राँगाको सहयोगमा दाइँ (गहनी) लगाउँदै । तोरीलगायते अन्न बाली थ्रेसिङ गर्न मेसिनको प्रयोगलाई बढावा दिन थालिएपछि गोरु, राँगाद्वारा दाइँ (गहनी) लगाइने कार्य हाल बिस्तारै हराउँदै जान थालेको छ । राजेन्द्रप्रसाद पनेरु
नीति तथा कार्यक्रम: लगानी, कृषि र पर्यटन प्रवर्द्धनदेखि भारत र चीनसँग कूटनीतिक पहलका लागि सांसदहरूको सुझाव
प्रतिक्रिया दिनुहोस्