बेनी । म्याग्दीको बेनी नगरपालिका–२ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस।
जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ। ध्रुवसागर शर्मा
नेप्सेको सीईओका लागि आवेदन दिएका ८ मध्ये ४ जना संक्षिप्तसूचीमा, अन्तवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाइयो
सरकारलाई एफएनसीसीआईका १० सुझावः लगानी संरक्षणदेखि कर सुधार र व्यावसायिक वातावरण सहज बनाउन अपिल
धितोपत्र बोर्डका अध्यक्ष डा. भट्टले डेढ महिनादेखि रोके नियमावली र निर्देशिका संशोधनको सुझाव, विकृति बढ्ने चिन्ता
सेबोनका अध्यक्ष डा.भट्टलाई लगानीकर्ताको ३८ बुँदे सुझावः प्रमोटर सेयरको १५ दिने सूचना घटाउनदेखि मार्जिन कारोबारमा समान मापदण्डसम्म
प्रतिक्रिया दिनुहोस्