फागुन पहिलो सातामै फूल्यो ढकमक्क लालीगुराँस लगानी न्यूज ६ फाल्गुन २०८०, आईतवार ११:१३फेब्रुअरी 18, 2024 बेनी । म्याग्दीको बेनी नगरपालिका–२ गौडा लाउनीको वनमा फागुन पहिलो सातामा नै ढकमक्क फुलेको लालीगुराँस। जलवायु परिवर्तनका कारण माघ दोस्रो सातादेखि नै म्याग्दीका जङ्गलमा लालीगुराँस फुलेको छ। ध्रुवसागर शर्मा
सेयर बजारमा १० लाखमाथिको कारोबारको १५ दिनभित्र रिपोर्ट गर्नुपर्ने, शङ्कास्पद कारोबारमाथि कडा निगरानी (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्