Skip to content
Prabhu

कति छ आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६७ रुपैयाँ २५ पैसा छ भने बिक्रीदर १६ड रुपैयाँ ०१ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १५० रुपैयाँ ५५ पैसा र बिक्रीदर १५१ रुपैयाँ २३ पैसा छ । 

अष्ट्रेलियन  डलर एकको खरिददर ८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७९ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९३ पैसा कायम छ । 

जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ५० पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५० पैसा कायम छ । 

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३ रुपैयाँ ७० पैसा कायम  छ । 

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६ रुपैयाँ २५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ६९ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७ रुपैयाँ ०२ पैसा कायम छ ।  कुवेती दिनारको एकको खरिदलर ४३० रुपैयाँ ४० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३५  पैसा तथा बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal