चट्टान आरोहणमा विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण लगानी न्यूज ११ फाल्गुन २०८०, शुक्रबार १०:०९फेब्रुअरी 23, 2024 दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्दै । यहाँ चट्टान आरोहणका लागि विदेशी तथा स्वदेशी पर्यटकको आकर्षण छ । कृष्ण न्यौपाने
हिमालमै अस्ताए ‘निम्स दाइ’ : ब्रोड पिक हिमपहिरोमा विश्वप्रसिद्ध पर्वतारोही निर्मल पूर्जासहित सबै आरोहीको निधन
प्रतिक्रिया दिनुहोस्