युनाइटेड अजोड इन्स्योरेन्सद्वारा स्वतन्त्र विज्ञ सञ्चालकमा नेपाल नियुक्त लगानी न्यूज १३ फाल्गुन २०८०, आईतवार ०७:५४फेब्रुअरी 25, 2024 काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले स्वतन्त्र विज्ञ सञ्चालकमा विष्णुप्रसाद नेपाललाई नियुक्त गरेको छ । उक्त कम्पनीको फागुन ८ गते मंगलबार बसेको २७ औं बैंठकको निर्णयअनुसार नेपाललाई स्वतन्त्र विज्ञ पदमा नियुक्त गरेको हो ।
सरकार बनेयता पुँजी बजारमा लगानीकर्ताको ६ खर्ब डुब्यो, ३६ देशले चिनेका अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त: सांसद संग्रौला
प्रतिक्रिया दिनुहोस्