Skip to content

प्रभु म्युचुअल फण्ड अन्तर्गतका २ वटा फण्डको २४ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गतका २ वटा फण्डले २४ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

प्रभु बैंक कोष प्रवर्धक तथा प्रभु क्यापिटल योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले १२, १२ प्रतिशत कर सहित नगद लाभांंश घोषणा गरेका छन् ।

यी दुवै बन्दमुखी योजना हुन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T