Skip to content

मितेरी डेभलपमेट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा

nabil bank

 

काठमाडौं । मितेरी डेभलपमेट बैंकले संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्यमएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको सुनसरी महेन्द्रपथ धरान– १२ स्थित बैंकको केन्द्रीय कार्यालय वा काठमाडौंको कमलादीस्थित सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरूहरुलाई खरिद प्रक्रिया अगाडी बढाउने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi