Skip to content

नेसनल लघुवित्तको सञ्चालक पदमा ६ जना नियुक्त

nabil bank

 

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालकमा ६ जना नियुक्त गरेको छ । कम्पनीको जेठ ३ गते बसेको बैठकको निर्णयअनुसार सञ्चालक पदमा ४ जना संस्थापक र २ जना सर्वसाधारण समूहका सञ्चालक नियुक्त गरेको हो ।

सञ्चालक पदमा संस्थापक समूहबाट केशवप्रसाद आचार्य, रविन सिजापति, क्षितिज खड्का, प्रदितकुमार रेग्मीलाई नियुक्त भएका थिए भने सर्वसाधारण समूहबाट नरेन्द्रप्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध चयन भएका थिए।

संस्थापक समूहको प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन जेठ ३ गते बनेपा अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi