Skip to content

प्रधानमन्त्रीले पाए विश्वासको मत,  पक्षमा १५७  र विपक्षमा १ मत

nabil bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्बाट विश्वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसको विरोधका बीच प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेका हुन ।

प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ जनाले मत दिएका छन् । विश्वासको मतका लागि १३८ जना आवश्यक हुन्छ । प्रधानमन्त्रीको विपक्षमा १ मत खसेको छ । नेपाली कांग्रेसले भने मतदानमा भाग लिएन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi