Skip to content

प्रीति देवलाई बीमा प्राधिकरण मधेस प्रदेशको प्रमुखको जिम्मेवारी

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेस प्रदेश प्रमुखमा जिम्मेवारी उपनिर्देशक प्रीति देवलाई दिएको छ । मधेश प्रदेशको प्रमुख रहकी कुशुम शर्माले अवकाश पाएपछि देवलाई प्रमुखको जिम्मेवारी दिइएको हो ।

मधेस प्रदेश प्रमुखको रुपमा जिम्मेवारी पाएको उपनिर्देशक प्रीति देवले जानकारी दिइन् । सामाजिक र आर्थिक रुपमा सम्पन्न रहेको मधेस प्रदेशमा बीमासम्बन्धि धेरै समस्या रहेका छन् । आफू आइतबारदेखि मधेस प्रदेशको कार्यालय हाजिर भएको उनले बताइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi