Skip to content

रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

काठमाडौं । चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीय बासिन्दाले आगजनी गरेका छन्।

भरतपुर महानगरपालिका–७ मा बुधबार दिउँसो पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi