Skip to content

बजारमा कर्जा बढोस् भनेर मौद्रिक नीतिले ध्यान दिएको छः गभर्नर अधिकारी

काठमाडौं । मौद्रिक नीतिले कर्जा प्रवाहमा सहजता ल्याउने गभर्नर महाप्रसाद अधिकारीले विश्वास गरेको बताएका छन्।

मौद्रिक नीति सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।व्यवसाय चलायमान बनाउनका लागि मौद्रक नीतिले सहयोग गर्ने उनले बताए ।

निर्माण मैत्रि नीति आएको उनले स्वीकार गरे । सम्यमित ररूपमा नीति ल्याएको गभर्नर अधिकारिको दाबी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima