Skip to content

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पद रिक्त

nabil bank

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्ष पद रिक्त रहेको छ । कम्पनी सञ्चालक समितिकी अध्यक्ष ईश्वरीप्रसाद अर्यालले अवकाश पाएपछि कम्पनीको अध्यक्ष पद रिक्त रहेको हो ।

अर्यालले यही साउन १८ गतेदेखि अनिवार्य अवकाश पाएका हुन् । नेपाल सरकारको २०७९ मंसिर १९ गतेको निर्णयानुसार अर्को व्यवस्था नभएसम्मको लागि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेकी सञ्चालक इश्वरी प्रसाद अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको थियो ।

कम्पनीले अध्यक्ष रिक्त रहेको कुरा सरकार लगायत सम्बन्धित निकायहरुलाई जानकारी गराइसकेको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi