Skip to content

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध हुँदा स्याङ्जा र पाल्ला जाने सवारी साधन ठप्प

klx/fn] uf]/vf–cfFa'v}/]gL ;8sv08 ca?4 uf]/vf, @* c;f/ . klx/fn] ca?4 ag]sf] k[YJfL/fhdfu{ cGt{ut kg]{ uf]/vf–cfFj'v}/]gL ;8sv08 . uf]/vf gu/kflnsf j8f gDa/ !@ cGt{Uft kg]{ gf} lsnf]b]lv % lsnf];Dd tLg 7fpFdf klx/f] v;]kl5 uP/ftL # ah]b]lv ;8s ca?4 ePsf] xf] . tl:j/ M bLks >]i7÷/f;;

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए।

जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो । पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ । वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताए । कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैंडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T