Skip to content

देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औं वार्षिक साधरणसभामा गभर्नर महाप्रसाद अधिकारीले देशको अर्थतन्त्र सुधारोन्मुख र थप सुधारका लागि स्पष्ट आधारशिला देखा परेको बताएका छन्।

अधिकारीले पुँजी बजारमा देखिएको सशभागिता तथा जारी नाडा अटो शोमा देखिएको उत्साहले पनि अर्थतन्त्र सुधारोन्मुख देखिएको संकेत गर्ने बताए। साथै पुँजीगत खर्च वृद्धि पनि सकारात्मक पाटो भएको उनको भनाइ छ।

बैंकसँग पर्याप्त लगानीयोग्य रकम, बैंक व्याजदर न्यून अवस्था, मुद्रास्फीति औसतभन्दा तल, विदेशी विनिमयको अत्यधिक सञ्चिती अर्थतन्त्र सुधारको स्पष्ट आधारशिला देखिएको उनले बताए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima