Skip to content

एकैपटक अर्थ मन्त्रालयका ४५ जना अधिकृतको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयमा ४५ जना अधिकृतको सरुवा भएको छ । अर्थ मन्त्रालय, आन्तरिक राजस्व कार्यालय, ठूला करदाता कार्यालय, मध्यस्तरीय करदाता कार्यालय, भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र लगायतमा कार्यरत कर अधिकृत, भन्सार अधिकृत, प्रशिक्षक, शाखा अधिकृत तथा कम्प्युटर अधिकृत‍को सरुवा भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima