Skip to content

राष्ट्र बैंकद्वारा ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१’ जारी,

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ लागू गर्दै बैंक खाता रोक्का र फुकुवासम्बन्धी प्रक्रिया थप स्पष्ट र व्यवस्थित बनाएको छ । विनियमावली बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ११० को प्रयोजनका लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० उपदफा (२) को खण्ड (ण) अन्तर्गत दिइएको अधिकारको प्रयोगमा आधारित छ ।

राष्ट्र बैंकको सञ्चालक समितिबाट तर्जुमा गरी यो नियम असोज १ गतेदेखि लागू हुनेछ । यस विनियमावलीमार्फत बैंक तथा वित्तीय संस्थामा रहेका रोक्का खाताहरूको व्यवस्थापनलाई पारदर्शी बनाउँदै, रोक्का गरिएको खाता फुकुवाको नियम र प्रक्रिया स्पष्ट गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi