Skip to content

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, ५.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सेयरधनीहरूलाई ५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्ने निर्णय गरेको हो ।

उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सेयरधनीहरूमा वितरण हुनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima