Skip to content

एलआइसी नेपाललाई इक्राको ‘ए प्लस’ रेटिङ

nabil bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको रेटिङ स्तरमा सुधार भएको छ । इक्रा नेपालले कात्तिक १४ गते जारी गरेको पत्र अनुसार कम्पनीको पुरानो रेटिङ स्तर ‘ए’ बाट सुधार गरी नयाँ रेटिङ स्तर ‘ए प्लस’ कायम भएको हो ।

यस सुधारले कम्पनीको वित्तीय स्थितिमा स्थिरता र विश्वसनीयता वृद्धि भएको संकेत गर्छ । यससँगै इन्स्योरेन्स कर्पोरेशनको व्यवस्थापन र वित्तीय प्रतिवद्धता पनि थप सुदृढ भएको देखिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi