Skip to content

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा ५५ जनालाई रोजगारीको अवसर

nabil bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रोजगारीको अवसर खुलाएको छ । सोमबार बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनीमा पाँच र ट्रेनी एसिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।

बैंकका अनुसार म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट कम्प्युटर इन्जिनियरीङमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, ट्रेनी एसीस्टेन्टको लागि पनि कमर्स, म्यानेजमेन्ट, इकोनोमिक्स, लिगल, आइटी लगायतका विषयमा स्नातक तह उत्तीर्ण  गरेको हुनुपर्ने छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक नागरिकले बैंकको आधिकारीक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi