Skip to content

सोमबारको सेयर बजारः ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त माछापुच्छ्रे बैंक, कुथेली बुखारी साना जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

जसमध्ये सपोर्ट, सामुदायिक, गुराँस, मानुषी र सिर्जनशीलको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ भने माछापुच्छ्रे बैंकको ९.९९ प्रतिशत र कुथेली बुखारीको सेयर मूल्यमा ९.९७ प्रतिशतले बढेको हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi