काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ ।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन: सेयर बजारमा मार्केट म्यानुपुलेसन गर्नेलाई जेल
बालेन सरकारसँग त्रसित बन्दै व्यवसायी, थप एक दर्जन ‘राडार’मा
चन्द्र ढकाल नेतृत्वमा महासंघको एशोसिएट्सतर्फ ज्योत्सना टीम घोषणा, प्यानल नै जित्ने दावी
१ हजारभन्दा बढी राजनीति नियुक्ति खारेज हुने, के हुन्छ गभर्नर विश्व पौडेलको पद ?
प्रतिक्रिया दिनुहोस्