Skip to content

प्रिओपन सेसनमा नेप्से १ अंकले बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन  बिहीबार ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२६ अंक बढेर २६३१.९८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२७ अंक बढेको छ।

सोमबार प्रिओपन सेसनमा ५५ स्टकको १०९ पटकको कारोबारमा ७८ लाख ८९ हजार ३८४ रुपैयाँ ९० पैसाबराबरको १२ हजार ३६६ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ। बाँकी ६ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima